एयरपोर्ट बन्द, अवतरणका क्रममा रहेका विमान डाइभर्ट

बंगलादेशबाट आएको जहाज काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि अन्य ठाउँबाट आएका विमानलाई अन्यत्र डाइभर्ट गरिएको छ ।

बंगलादेशबाट आएको जहाज काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि अन्य ठाउँबाट आएका विमानलाई अन्यत्र डाइभर्ट गरिएको छ । विश्वका विभिन्न देशबाट यात्रु बोकेर आएका जहाजलाई अबतरणमा रोक लगाइएको छ । एयरपार्ट पनि बन्द भएको छ ।