अवतरण गर्ने क्रममा चिप्लिएर दूर्घटना भएको जहाजमा ६७ जना यात्रु थिए ।
यूएस बंगला जहाज दुर्घटनामा १३ जनाको उद्धार भएको छ भने ५० मृत्यु भएकाे अाशङ्का गरिएकाे छ । अवतरण गर्ने क्रममा चिप्लिएर दूर्घटना भएको जहाजमा ६७ जना यात्रु थिए । बाँकी अन्यको उद्धार भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।