करिब तीन घण्टापछि विमानस्थल सञ्चालनमा अाएकाे महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
बंगलादेशबाट अाएकाे युएस बंगला एयरलाइन्स दुर्घटनापछि बन्द भएकाे एयरपाेर्ट सञ्चालनमा अाएकाे छ । करिब तीन घण्टापछि विमानस्थल सञ्चालनमा अाएकाे महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अागाे नियन्त्रणमा अाएपछि र उद्धार कार्य सकिएकाले विमानस्थल सूचारू गरिएकाे क्षेत्रीले जानकारी दिए ।