समाज


खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

१ असार २०७६, आईतवार १२:१४

काठमाडौं । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकमा.....

चन्द्रागिरिमा अस्पताल बन्दै, माधवकुमार नेपालले गरे शिलान्यास

चन्द्रागिरिमा अस्पताल बन्दै, माधवकुमार नेपालले गरे शिलान्यास

१ असार २०७६, आईतवार १०:१७

काठमाडौं । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको एक करोड र प्रदेश नम्बर ३ सरकारको एक करोड रुपैयाँको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुनलागेको हो । सो नगरस्तरीय अस्पतालको.....

ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

१ असार २०७६, आईतवार १०:०३

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त.....

मध्यराति घरमा आगलागी, लाखौँको क्षति

मध्यराति घरमा आगलागी, लाखौँको क्षति

१ असार २०७६, आईतवार ०९:४१

घोराही । दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित.....

मिर्गौलापीडितलाई २४ लाख सहयोग

मिर्गौलापीडितलाई २४ लाख सहयोग

१ असार २०७६, आईतवार ०९:३२

स्याङ्जा । दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहेका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा.....

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

१ असार २०७६, आईतवार ०९:१६

लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी.....

पहिलो पटक गाउँमा बिजुलीबत्ती बल्यो

पहिलो पटक गाउँमा बिजुलीबत्ती बल्यो

१ असार २०७६, आईतवार ०९:१३

तनहुँ । हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत सुढेको १३ घरधुरीमा बिजुली बलेको हो । बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पुर्याइएको वितरण केन्द्रका.....

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

१ असार २०७६, आईतवार ०८:२१

दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुने भएको छ । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई.....

जो नेपाली नोटका डिजाइनर थिए

जो नेपाली नोटका डिजाइनर थिए

३१ जेष्ठ २०७६, शुक्रबार १९:०५

काठमाडौँ । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र थियाे । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी,.....

सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय फिर्ता, तत्काल नबढ्ने

सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय फिर्ता, तत्काल नबढ्ने

३१ जेष्ठ २०७६, शुक्रबार १०:३४

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले हीबार सार्वजनिक यातायातमा १२ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेपनि त्यसको २४ घण्टा नवित्दै भाडा वृद्धि फिर्ता लिएको हो । तत्काल कुनै पनि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने यातायात व्यवस्था.....