३३ किलाे सुन गायब बनाउने ‘गाेरे’ गाैरिघाटबाट पक्राउ

३३ किलो सुन गायब बनाएर फरार रहेका चुडामणि उप्रेती 'गाेरे' काठमाडाैंकाे गाैरिघाटबाट पक्राउ परेका छन् ।

३३ किलो सुन गायब बनाएर फरार रहेका चुडामणि उप्रेती ‘गाेरे’ काठमाडाैंकाे गाैरिघाटबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले फरारकाे सूचीमा राेखेकाे गाेरे काठमाडाैंकाे गाैरिघाटबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।