शनिबारसम्म भारी बर्षाकाे सम्भावना

मुलुकभर शनिबारसम्म भारी बर्षा हुने सम्भावना रहेकेा छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर भारी बर्षाकाे सम्भावना रहेकाे छ । असार २८ गते दिनभर माैसम बदली हुने र पूर्वका केही स्थानमा हल्का बर्षा हुने छ । बिहीबार राती भने भारी बर्षाा हुन सक्ने महाशाखाले जनाएकाे छ । हेर्नुहाेस महाशाखाकाे अागामी तीन दिनकाे माैसम पुर्वानुमान —