उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्युनतम समर्थन मुल्य तोक्न गठित समितिले धानको समर्थन मुल्य मोटो धानको प्रति क्विन्टल २ हजार ३ सय ३१ र मध्यम धानको २ हजार ४ सय ६० रुपैँया प्रस्ताव गरी गरी मन्त्री परिषद्मा पठाउने भएको हो ।
धानको समर्थन मुल्य २ हजार ३ सय ३१ रुपैयाँ सिफारीस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्युनतम समर्थन मुल्य तोक्न गठित समितिले धानको समर्थन मुल्य मोटो धानको प्रति क्विन्टल २ हजार ३ सय ३१ र मध्यम धानको २ हजार ४ सय ६० रुपैँया प्रस्ताव गरी गरी मन्त्री परिषद्मा पठाउने भएको हो ।
मन्त्रीपरिषद्को स्वीकृत पछि मात्रै धानको समर्थन मुल्य कायम हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । उनले गृह, अर्थ, कृषि, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिवहरु सहितको बैठकले उक्त सिफारीस प्रस्ताव स्वीकृत गरी पेस गर्ने निर्णय गरेको हो । उनले सिफारीसग गरीएको समर्थन मुल्य मन्त्रिपरिषद्मा छिट्टै पठाउने बताए । समर्थन मुल्य धानको उत्पादन लागत, प्रचलित थोक मुल्य र भारतले निर्धारण गरेको न्युनतम समर्थन मुल्यका आधारमा तोकिएको हो ।
यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसअगाडी नै समर्थन मुल्य तोकेर उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिसकेको थियो ।