पर्वतमा ट्रान्समिटर पड्केर पाँच घाइते

ट्रान्समिटर ट्रान्समिटर पड्किएपछि करेन्ट लागेर घाइते भएका हुन ।

ट्रान्समिटर ट्रान्समिटर पड्किएपछि करेन्ट लागेर घाइते भएका हुन ।  दिउँसो १२ बजे तिर हाइभोल्टेज आएर ट्रान्समिटर पड्कींदा उनीहरू घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घाईतेहरुको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।