no-image

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएसँगै खाली रहेको महानिर्देशक पदमा ढकाल आएका हुन् ।

यातायात व्यवस्था विभागको महानिर्र्देशकमा लावण्ड्यकुमार नियुक्त भएका छन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएसँगै खाली रहेको महानिर्देशक पदमा ढकाल आएका हुन् ।

यातायात क्षेत्रमा देखिएको सिण्डिकेट हटाउन लाग्दा मन्त्रीबाट हटाइएका थिए । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट र वेतिथि हटाउन पहल गर्ने उनको प्रतिवद्धता छ । विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई २ महनिा अघि मन्त्रीले हटाएसँगै सो पद खाली थियो । ढकाल यसभन्दा अघि प्रदेश नं २ को प्रदेश प्रमुखको रुपमा कार्यरत थिए ।