शनिबार ८ बजेदेखि १२ बजेसम्म सिंहरदरबार क्षेत्रमा विद्युत् काटिने

भोली(शनिवार) विहान ८ देखि १२ बजेसम्म सिंहदरबार पासपासमा क्षेत्रम विद्युत् सेवा अवरुद्ध हुने भएको छ । एचटी लाइनमा परेका रुखका हाँगाविगा काट्ने र मन्त्रालयमा जडान भएका टान्सफर्मरहरुको वरिपरि घाँसपात तथा लहराले छोपिन लागेकाले त्यसलाई हटाउन र एलटी लाइनका एबीसी लाइन् व्यवस्थित गर्नुपर्ने हुदाँ विद्युत सेवा बन्द गर्नुपरेको प्राधिरणले जानकारी दिएको छ ।

लाइन अवरुद्ध भएपनि आम उपभोक्तालाई पर्ने जाने असुविद्या प्रति नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रले क्षमायाचना गरेको छ ।