मोरङका एसपी मनोज केसीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएका छन् ।
विराटनगरमा मेयरको कार्यलयमा कुकर बम विस्फोट भएको छ । मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै आइतबार दिउँसो २ बजे बम विस्फोट भएको हो ।
मोरङका एसपी मनोज केसीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएका छन् । बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुग्नुको साथै कार्यालयको झ्यालका सिसा फुटेको र दराजमा क्षति पुगेको जनाइएको छ ।