उक्त कार्यदल समितिले स्थलगत रुपमा काभ्रे, चितवन, नवलपरासी र मकवानपुर क्षेत्रका दुध किसानका समस्याका विषयमा अध्ययन प्रतिवेदन बनाउने छ । त्यो अबधिसम्म किसानले पहिले पाएकै मुल्य पाउनेछन् ।
लामो समयदेखि दुधको गुणस्तर, मुल्य र किसानकाले पाउने दुधको मुल्यका बिषयमा देखिएको समस्या समाधान गर्न सरकारले एक कार्यदल गठन गरेको छ । दुध किसानका समस्या विषयमा अध्ययन गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले बाबुकाजी पन्तको अध्यक्षतामा कार्यदल गठन गरेको हो । उक्त कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।
उक्त कार्यदल समितिले स्थलगत रुपमा काभ्रे, चितवन, नवलपरासी र मकवानपुर क्षेत्रका दुध किसानका समस्याका विषयमा अध्ययन प्रतिवेदन बनाउने छ । त्यो अबधिसम्म किसानले पहिले पाएकै मुल्य पाउनेछन् ।
दुधको मुल्य, गुणस्तर, प्रशोधन, आगामी कात्तिक देखि दुध उत्पादन बढ्ने भएकाले त्यस्को मुल्य कार्यदलको प्रतिवेदनले निर्धारण गर्ने कार्यदल समितिका अध्यक्षा पन्तले जानकारी दिए ।