हिम पहिराेमा पुरिएकाहरूकाे सव निकाल्नका लागि सिम्रिक एयरकाे हेलिकाेप्टर गुर्जामा पुगेकाे थियाे । हिम पहिराेमा पुरिएका ८ जनाकाे सव फेला परेकाे प्रहरीले जनाएकाे छ । ७ हजार एक सय ९३ मिटर उचाइकाे गुर्जा हिमालकाे अाराेहणमा दक्षिण काेरियाका नागरिक किम चङ हाेकाे नेतृत्वमा गएकाे थियाे ।
म्याग्दीकाे गुर्जा हिमालमा शुक्रबार राति हिम पहिराे जादा ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा चार जना नेपाली र चार जना काेरियाली नागरिक रहेका छन् । गुर्जा हिमाल अाराेहणमा रहेका ४ काेरियाली पर्यटक तथा उनीहरूकाे साथमा रहेका चार नेपाली सहयाेगीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ ।