दसैंका परिकार : काश्मीरी काेफ्ता र मसरूम टिक्का !

चाडपर्वमा खानपानको विशेष महङ्खव हुन्छ । तपाईं वा तपाईका इस्टमित्र, साथीसँगीहरु ड्रिङ्क्स पनि गर्छन् भने स्न्याक्सको महङ्खव तपाईंलाई थाहै होला । ड्रिङ्क्ससँग विभिन्न खाले स्न्याक्स सर्भ गर्न सकिन्छ । कतिपय शाकाहारी व्यक्तिले पनि ड्रिङ्क्स गर्छन् । त्यस्ता ड्रिङ्करलाई स्न्याक्स पनि शाकाहारी नै दिनुपर्ने हुन्छ । पाहुनालाई दालमोठ, बदाम, नमकिन तथा पापडजस्ता परम्परागत स्न्याक्स दिनुभन्दा केही नयाँ स्वाद चखाउन चाहनेहरुका लागि मसरुम टिक्का र काश्मीरी कोफ्ता निकै उपयुक्त हुन सक्छ ।