कतारमा एक जना गैरआवासीय नेपाली पक्राउ

कतार प्रहरीले राजेन्द्रकुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलवार कतारमा पक्राउ गरेको हो । पेगोन इन्जिनियरिङ कम्पनीका सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कतार प्रहरीले एक गैरआवासीय नेपालीलाई पक्राउ गरेको छ । गैरआवासीय नेपाली संघका पूर्व संयोजक कतारमा पक्राउ परेका हुन् ।

कतार प्रहरीले राजेन्द्रकुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलवार कतारमा पक्राउ गरेको हो । पेगोन इन्जिनियरिङ कम्पनीका सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पारिवारिक स्रोतले भने शर्मा केहि दिनदेखि परिवारको सम्पर्कमा नरहेको र कतार प्रहरीसँग बुझ्दा कामदारको पीडामाथी देखाइएको नाटकमा अतिथी भएर गएपछि सोधपुछका लागि लगिएको बताएको जनाएका छन् ।