पाँच महिनादेखि महसुल नबुझाउने १३ ग्राहकको लाइन काटियाे

त्यस्तै, साझा प्रकासनले पनि ४ महिनादेखि महसुुल नबुझाएका कारण लाइन काटिएको केन्द्रले जनाएको छ । जल उत्पन्न प्रकोप विभागले विगत ५ महिनादेखि महसुल नबुझाएका कारण लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण अन्र्तगतको पुलचोक वितरण केन्द्रद्धारा १३ ग्राहकको विद्युत् लाइन काटेको छ । ग्राहकले तिनुपर्ने ५० लाख बक्यौता नतिरेपछि असुल उपर गर्न लाइन काटिएको हो ।

त्यस्तै, साझा प्रकासनले पनि ४ महिनादेखि महसुुल नबुझाएका कारण लाइन काटिएको केन्द्रले जनाएको छ । जल उत्पन्न प्रकोप विभागले विगत ५ महिनादेखि महसुल नबुझाएका कारण लाइन काटिएको छ । लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने काम तीव्र पारिएको केन्द्रका प्रमुख नरेन्द्रबी श्रेष्ठले बताए ।