कोलम्बो प्रोसेसको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली आज(शुक्रबार) हुने कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने भएका छन् । कोलम्बो प्रोसेसको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम थियो ।
केही समय अगाडी बिरामी भइ उपचार गराइरहेका ओलीको पूर्ण रुपमा स्वस्थ नभइ बाहिरका कार्यक्रममा नजान डाक्टरको सुझाव छ ।