गरिबी निवारणमा भट्टराई र अनुदान अायाेगमा सुवेदी नियुक्त, खेलकुद परिषदबाट गुरुङ हटाइए

गरिबी निवारण काेषकाे उपाध्यक्षमा निर्मल भट्टराई नियुक्त भएका छन् । मङ्सिर ३ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले भट्टराईलाई नियुक्त गरेकाे हाे । उनी यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव थिए । त्यसै गरी सरकारले विश्वविद्यालय अनुदान अायाेगकाे अध्यक्षमा प्रा. डा. भीमप्रसाद सुवेदीलार्इ नियुक्त गरेकाे छ । यस्तै कात्तिक २९ गते काे बैठकले राष्ट्रिय खेलकुद परिषदका...

गरिबी निवारण काेषकाे उपाध्यक्षमा निर्मल भट्टराई नियुक्त भएका छन् । मङ्सिर ३ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले भट्टराईलाई नियुक्त गरेकाे हाे । उनी यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव थिए ।

त्यसै गरी सरकारले विश्वविद्यालय अनुदान अायाेगकाे अध्यक्षमा प्रा. डा. भीमप्रसाद सुवेदीलार्इ नियुक्त गरेकाे छ ।

यस्तै कात्तिक २९ गते काे बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव फत्तबहादुर गुरुङलाई पदमुक्त गरेको सञ्चार मन्त्री गाेकुल बास्काेटाले जानकारी दिएका छन् ।