कम्पनीको १ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको हकप्रद सेयर सूचीकृत भएको छ ।