डा.स्वर्णिम वाग्लेलाई कमुनिकेसशन अवार्ड २०१८बाट सम्मानित भएका छन् । प्रकारको पुरस्कार पहिलो पटक गैर टोस्टमास्टर सदस्यलाई प्रदान गरिएको हो ।
कार्यक्रममा प्यानलिस्ट चाँदनी जोशी, रितु सिंह वैद्य र सुमना श्रेष्ठको साथ महिलाहरूको पुस्तैनि नेतृत्वकाविषयमा प्यानल बहस भएको थियोे । छलफल कार्यस्थलमा महिलाहरूद्वारा सामना गर्ने चुनौतीहरू र समाधानका सम्भावित तरिकाको बारेमा ध्यान केन्द्रित गरिएको थियो ।