no-image

ग्लोबल आइएई बैङ्कले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य मुनाफाबाट बोनस सेयर दिने बताएको छ ।

सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतती पाएपछि वितरण गर्ने छ ।