बिहीवार सर्वोच्व अदालतका न्यायाधीहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले पूर्वमहानिरिक्षक बोहरालाई सफाइ दिने निर्णय सुनाएको हो ।
भष्ट्राचारको आरोप लागेका पूर्वमहानिरीक्षक मोतीलाल बोहरालाई अदालतले सफाइ दिएको छ । बिहीवार सर्वोच्व अदालतका न्यायाधीहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले पूर्वमहानिरिक्षक बोहरालाई सफाइ दिने निर्णय सुनाएको हो ।
पूर्वमहानिरीक्षक बोहरा बिरुद्ध विषेश अदालतले अवैध सम्पति आर्जन गरेको अभियोगमा २०६९ साउन २९ गते डेढ बर्ष कैद सजाय र २६ लाख विगो सहित मुद्दा दायर गरेको थियो ।
महानिरीक्षक बोहराले २०४९ सालमा अवैध सम्पति आर्जन गरेको आरोप लाग्दै आएको छ ।