हुम्लामा हिमपात

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रतन भण्डारीले बताए ।

हुम्ला : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो ।

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रतन भण्डारीले बताए ।

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ । तिस्बरः दाने बोहरा, हुम्ला रासस

a’waf/ /fltaf6 x’Dnfdf lxdkft k/]/ oxfFsf] hghLjg c:tJo:t ePsf] 5 . lxdkft ;Fu} lr;f] a9b} uPsfn] :s’ndf kl/Iff lbg] ljBfyL{nfO{ ;d]t ;d:of ePsf] 5 . t:jL/Mbfg] af]x/f, x’Dnf /f;;