बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो ।
सप्तरी : अग्नि सायर कृष्ण सवरण गाउँपालिका-१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दरकुमार सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।