उखुको समर्थन मूल्य नतोकिँदा किसान मर्कामा, प्रतिनिधिसभामा सांसदले उठाए गुनासाे

उनले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गरे । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गरिन् ।