सासंद रेशम चाधरी सपथ लिँदै

राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीले आज सपथ खाने भएका छन्।
सासद चौधरीले सचिवालयलाई पत्र लेख्दै सपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए। टीकापुर घटनाका मुख्य आरोपी उनी लामो समयदेखि फरार रहेका थिए। प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो मतान्तरसहित विजयी भएका थिए। चाैधरीलाइ अदालतले सफाइ दिएकाे थियाे । सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले शपथको कार्यक्रम तय भएको बताए।
टिकारपुर घटनामा प्रहरीले चाैधरीलाइ मुख्य दाेषी बनाएर  फरार सूचीमा राखेकाे थियाे । फरार सुचीमा रहेकाे चाैधरीले राष्ट्रिय जनता पाटीबाट चुनाव लडेर बिजयी भएका थिए ।