आठ ओटा विशेष स्टलसहित ५ सय ३० स्टल रहने महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको अनुमान छ ।
पुस २५ देखि माघ ४ गतेसम्म १२ औं चितवन महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग वाणिज्य सङ्घका प्रतिनिधि एवम् आयोजकले महोत्सवको सम्पूर्ण तयारी भएको जानकारी दिए ।
आठ ओटा विशेष स्टलसहित ५ सय ३० स्टल रहने महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको अनुमान छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ ।