खासगरी कोशी अञ्चल अस्पताल, नारायणी उप क्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उप क्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको अत्याधुनिक अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
काठमाडाैं । सरकारले ५ ओटा अस्पताललाई विशेषज्ञ सेवा सहितको अत्याधुनिक अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । पुस १३ र पुसर १६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।