टेलिकमको एमडीमा डिल्ली अधिकारी, सङ्गीता पहाडी र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस, कस्ले मार्ला बाजी ?

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को सँयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशकका लागि डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमको एमडीका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को सँयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशकका लागि डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकमसम्बद्ध व्यक्ति हुन् । बुद्धिप्रसाद आचार्य भने यसअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशक भइसकेका व्यक्ति हुन् ।