no-image

पर्यटन मन्त्री रबीन्द्र अधिकारीले गाैतमबुद्ध बिमानस्थल ६० प्रतिशत सम्पन्न भएकाे बताएका छन् । अधिकारीले साेमबार पत्रकार सम्मेलन गर्दै ९ महिनाकाे समयावधिमा याे ठूलाे उपलब्धी भएकाे बताए ।