no-image

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमकाे दुईवटा वाइडबडी जहाज खरिद हुनु भन्दा अघिनै सम्पूर्ण प्रक्रिया पुरा भएको बताएका छन ।

‘म मन्त्री भएर आउनुभन्दा अघि नै किस्ताबन्दीकाे तालिका तय भएको तथा सर्वोच्च अदालतले सफाइ दिईसकेकाे अवस्था मैले किस्ता राेक्न सक्ने अवस्थामा नभएकोले अन्तिम किस्ता पठाएको हु । समयमै किस्ता नपठाएको भए पहिलो र दाेश्राे किस्ता रकम जाेखिममा पर्ने भएकोले पठाएको हु ।’