काठमाडौं । प्रहरीले एक किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ। सुन व्यापारि सहित तीन जना पक्राउ गरेको हो। इन्द्रचोकबाट तीन जनालाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा एक जना सुन व्यापारी समेत रहेका छन्।