गोङ्गबुको दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा बुधबार बिहान सिलिन्डर विस्फोट हुँदा जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित एक ग्लास हाउसमा सिलिन्डर विस्फोट भएको छ । गोङ्गबुको दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा बुधबार बिहान सिलिन्डर विस्फोट हुँदा दुइ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
फ्याक्ट्रीभित्र सिलिन्डर विस्पोट हुँदा २ जना गम्भीर घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल महाराजगन्ज र ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।