काठमाडौ : प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकको लागि ७५३ जना अधिकृतको लागि आवेदन खुला गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन अनुरोध गरेको छ ।
एकैपटक सबै स्थानीय तहमा कार्यक्रम संयोजक नियुक्ती गर्ने उद्धेश्यले मन्त्रालयले सूचना जारी गरेको हो । (हेर्नुस सूचना)