
वर्षको दोस्रो पटक बाक्लो हिउँ परेपछि चन्द्रागिरिमा पर्यटकको भीड लागेको छ ।
काठमाडौं : देशभर मङ्गलबार रातिदेखि नै परेको वर्षापछि काठमाडौंको दक्षिण पश्चिम भेगमा रहेको चन्द्रागिरि हिल्समा हिउँ परेको छ । वर्षको दोस्रो पटक बाक्लो हिउँ परेपछि चन्द्रागिरिमा पर्यटक जाने क्रम बढेको छ ।
हेर्नुहोस्, चन्द्रागिरिको दृश्य—