३०औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी – २०७६ (फाेटाे फिचर)

उद्योग तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले आयोजना गरेको ३०औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी – २०७६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

उद्योग तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले आयोजना गरेको ३०औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी – २०७६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । आज एक कार्यक्रमकाबीच उद्योगमन्त्री मातृकाप्रसाद यादवले प्रदर्शनी उद्घाटन गरेका हुन् ।