बजेट लोकसभामा बिहान ११ बजे पेस गरिने छ । यस पटक कार्यवाहक वित्तमन्त्री पीयूष गोयलले बजेट प्रस्तुत गर्नेछन् ।
भारतकाे केन्द्रीय क्याबिनेटले अन्तरिम बजेट २०१९–२० लाइ मन्जुरी दिएके छ । केन्द्रीय बजेट केही समयमा संसदम पेस हुनेछ ।
मोदी सरकारले आज संसदमा अन्तरिम बजेट पेस गर्नेछ । बजेट लोकसभामा बिहान ११ बजे पेस गरिने छ । यस पटक कार्यवाहक वित्तमन्त्री पीयूष गोयलले बजेट प्रस्तुत गर्नेछन् ।