काठमाडौं ।सिन्धुलीको फिक्कल गाउँपालिका अन्तर्गत पोखरी २ मा बुलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना घाइते भएका छन्। सिन्धुलीको फिकल गाउँपालिकामा बा १५ च ९४२२ नम्वरको बोलेरो सडकबाट करिव २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।