सरकार गठन भएको एक वर्षको अवसरमा प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्षको अवसरमा प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको एकवर्षे प्रगतिलाई सम्बोधन गर्नेसमेत प्रधानमन्त्री कार्यालयले जनाएको छ ।