भोली राष्टिय शोक मनाइने, सार्वजनिक विदाको घोषणा

भोली सबै सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको मृत्युका अवसरमा सरकारले बिहीबार राष्टिय शोक मनाउने निर्णय गरेको छ ।

भोली सबै सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।