अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा उर्लियो जनसागर

पोखराका नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

काठमाडौं : ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ ।

उनलाई श्रद्धाञ्जलि दिन सर्वसाधारणको भीड लागेको छ । श्रद्धाञ्जलि दिने कार्यक्रम सकिएपछि शवयात्रा गरिनेछ ।

पोखराका नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।