मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएका कारण ७ दिनभित्रै सम्पन्न गर्ने परिवार श्रोतले जानकारी दिएको छ ।
पोखरा । स्वर्गिय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको काजगक्रिया ७ दिनभित्र सकिने भएको छ ।
मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएका कारण ७ दिनभित्रै सम्पन्न गर्ने परिवार श्रोतले जानकारी दिएको छ । अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।