उनी हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनी हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिएका छन् ।