बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतको सहभागितामा नेकपा सचिवालय बैठक सुरु भएको छ।
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पाटी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको । बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतको सहभागितामा नेकपा सचिवालय बैठक सुरु भएको छ।