प्रदेशसभा निर्वाचनमा बझाङ ‘ख’बाट निर्वाचित मल्ललाई विप्लव समूहले अपरहण गरेको जिल्ला प्रशासन कार्यालय बझाङले पुष्टि गरेको छ ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेकपा बझाङकी प्रदेशसभा सांसद देवकी मल्ललाई अपहरण गरेको छ । प्रदेशसभा निर्वाचनमा बझाङ ‘ख’बाट निर्वाचित मल्ललाई विप्लव समूहले अपरहण गरेको जिल्ला प्रशासन कार्यालय बझाङले पुष्टि गरेको छ ।
‘सांसद मल्ल सम्पर्कविहीन छन्, अपहरणमा परेको खबर छ, अनुसन्धान हुँदै छ’ नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने ।