माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म शुक्रबारको कार्यालय समय १० देखि ४ बजेसम्म हुनुपर्ने प्रस्ताव पठाइएकाे छ । ।
२०७६ सालमा ८ ओटा सार्वजनिक विदा थप गर्न प्रस्ताव गरिएकाे छ । आगामी बर्षका लागि सार्वजनिक विदाकाे प्रस्ताव गरेकाे छ । २०७५ मा घोषणा भएकार र यसअघि हुँदै आएका विदाहरु यथावत रहने छन् ।
माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म शुक्रबारको कार्यालय समय १० देखि ४ बजेसम्म हुनुपर्ने गरी प्रस्ताव पठाइएकाे छ ।
प्रस्तावित विदाकाे विवरणः