काठमाडौं । काठमाडौंको अनामनगरमा शंकास्पद बस्तु फेला परेको छ। केही समय अगाडि सडक किनारामा प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।
उक्त शंकास्पद बस्तुलाई डिस्पोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।