चौतारामा प्रेसरकुकर बम फेला

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी -८ गोठपानीको कच्ची सडक मुनी प्रेसरकुकर बम फेला परेको छ।

प्रहरीका अनुसार बिहिबार बिहान साढे ६ बजेको समयमा बम फेला परेको र बम डिस्पोजका लागि नेपाली सेनाको टोली पुगिसकेको  छ।