काठमाडौं । काठमाडौं उपत्यसकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर २ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको परकम्प गएको हो।
यो २०७२ सालमा बारपाक केन्द्र बिन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ।