बुटवलमा गोली चल्यो, एकको मृत्यु

अज्ञात समुहको गोली प्रहारबाट भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं । बुटवलको जितगढीमा अज्ञात समुको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । अज्ञात समुहको गोली प्रहारबाट भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाको अनुसन्धान भईरहेको डीआईजी पिताम्बर अधिकारीले बताए ।